‘कुथेली बुखारी स्मल हाइड्रोपावर’ आइपीओ निष्कासन गर्ने, सेबोनले दियो अनुमति


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
‘कुथेली बुखारी स्मल हाइड्रोपावर’ आइपीओ निष्कासन गर्ने, सेबोनले दियो अनुमति

‘कुथेली बुखारी स्मल हाइड्रोपावर’ लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओ निष्कासन गर्न अनुमति दिएसँगै उक्त कम्पनीले निष्कासन गर्ने भएको हो।

कम्पनीलाई १०० रुपैयाँ अंकित मूल्यमा २ लाख ४३ हजार ६७५ कित्ता आईपीओ निष्कासन गर्न जेठ २ गते बोर्डबाट अनुमति पाएको हो । 

अब कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा रहेका नेपाली तथा दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Read More
  • EBL Ad news