नेप्सेमा थप एक कम्पनीको बोनस सेयर सूचीकृत


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
नेप्सेमा थप एक कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २९ लाख ७१ हजार ९ सय ३० सय कित्ता सेयर सूचीकृत भएको छ । आज (सोमबार) गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।

कम्पनीले घोषणा गरेको १२.२७१२७७२ प्रतिशत बोनसले हुन आउने २९ लाख ७१ हजार ९ सय ३० सय कित्ता बोनस सेयर सूचीकृत भएको छ।

Read More
  • EBL Ad news