नेप्सेमा ४१ हजार ४ सय कित्ता सेयर सूचीकृत


  • ADBL
  • City Express
नेप्सेमा ४१ हजार ४ सय कित्ता सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४१ हजार ४ सय कित्ता सेयर सूचीकृत भएको छ । हिजो (आइतबार) आदर्श लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। 

लघुवित्तले घोषणा गरेको २० प्रतिशत बोनसले हुन आउने ४१ हजार ४ सय कित्ता बोनस सेयर सूचीकृत भएको छ।

Read More