सिद्धार्थ बैंकको नयाँ एक्सटेन्सन काउन्टर गेटा आँखा अस्पतालमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंकको नयाँ एक्सटेन्सन काउन्टर गेटा आँखा अस्पतालमा

सिद्धार्थ बैंकले आइतबार गोदावरी नगरपालिका, कैलालीस्थित गेटा आँखा अस्पतालमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बैंकले गोदावरी नगरपालिका, कैलाली क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्‍याउने उद्देश्यले उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बताएको छ।

उक्त एक्सटेन्सन काउन्टर विस्तार पछि सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९५ (५ एक्सटेन्सन काउन्टर सहित) पुगेको छ।

Read More
  • MBL - below news
  • EBL Ad news