नेपाल राष्ट्र बैंकद्वारा हिमालयन बैंक सम्मानित


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल राष्ट्र बैंकद्वारा हिमालयन बैंक सम्मानित

काठमाडौं । विप्रेषण भित्र्यायन योगदान पुर्‍याएबापत हिमालयन बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंकले सम्मान गरेको छ । राष्ट्र बैंकको ६८औं वार्षिकोत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका हुन् । 

हिमालयन बैंकले आर्थिक वर्ष २०७८/७९ मा कुल विप्रेषणको १६ दशमलव ९० प्रतिशत रकम भित्त्याएको बैंकको भनाइ छ । दुई दशकदेखि विप्रेषण सेवा ‘हिमाल रेमिट’मार्फत ग्राहकलाई समयानुकूल सेवा–सुविधा प्रदान गर्दै आएको बैंकको भनाइ छ ।

Read More
  • MBL - below news
  • EBL Ad news