ग्लोबल हाइड्रोपावरले आइपीओ ल्याउने, प्रत्याभूतिकर्ता पनि नियुक्त


  • KBL News Ad
  • Prabhu Bank
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ग्लोबल हाइड्रोपावरले आइपीओ ल्याउने, प्रत्याभूतिकर्ता पनि नियुक्त

काठमाडौं : ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयर (आइपीओ) को प्रत्याभूति सेवा उपलब्ध गर्नका लागि मेगा क्यापिटल मार्केट्स तथा नेपाल एसबीआई मर्चेन्ट बैंकिङबीच सम्झौता भएको छ । सम्झौता पत्रमा ग्लोबल हाईड्रोपावरका अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका कामु सीइओ शुलभ श्रेष्ठ र नेपाल एसबीआई मर्चेन्टका सीइओ देवराज अधिकारीले हस्ताक्षर गरेका हुन् । ग्लोबल हाईड्रोपावरले ५८ करोड ६० लाख रुपैयाँ सेयर पुँजी बराबरको १०० रुपैयाँ दरको ५८ लाख ६० हजार कित्ता साधारण सेयर (आइपीओ) निष्काशन गर्न लागेको हो । 

Read More
  • EBL Ad news