काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले कम्पनीको १३.२७१२७७२ प्रतिशत बोनश शेयर पश्चात मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ६९ दशमलव ४७ रुपैयाँ कायम भएको छ भने सो कम्पनीको अन्तिम कारोबार ४ सय १८ दशमलव ५० रुपैयाँमा भएको थियो ।

 
                                    





