२८ अर्ब ५ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, २ अर्बको नयाँ


  • KBL News Ad
  • ADBL
  • City Express
२८ अर्ब ५ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, २ अर्बको नयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले २८ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो । 

बैंकले २८ दिनको लागि ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । त्यस्तै, १८२ दिनको लागि ५ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ भने ३६४ दिनको लागि ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । 

Read More
  • EBL Ad news