सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्तिपछि प्रभु बैंकको शेयर सूचीकृत


  • KBL News Ad
  • Prabhu Bank
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्तिपछि प्रभु बैंकको शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रभु बैंकको थप हुन आएको शेयर बुधवार सूचीकृत भएको छ ।

प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि कायम हुन आएको कुल १० करोड  ७७ हजार १९८ दशमलव ८५ कित्ता साधारण शेयर सूचीकृत गरिएको हो ।

लगानीकर्ताले यो शेयर भोलि अर्थात् बिहीवारदेखि कारोबार गर्न सक्नेछन् । अब सेञ्चुरी कमर्सियल बैंकका शेयरधनीको हितग्राही खातामा प्रभु बैंकको नामबाट शेयर देखिनेछ । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ अनुपातमा प्राप्ति गरेको थियो ।

Read More
  • EBL Ad news