समृद्धि फाइनान्सले आज शाखा कार्यालय हेटौंडाबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रम शाखाको प्राङगणमा सम्मन्न गरिएको थियो । फाल्गुण १८ बाट सुरु गरिएको कार्यक्रम भोलि २७ गते चितवन र २८ गते बुटवल शाखाबाट आयोजना गर्ने तालिका रहेको संस्थाले जनाएको छ ।








