राष्ट्र बैंकले आइतबार १५ अर्ब ४ रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले आइतबार १५ अर्ब ४ रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबार १५ अर्ब रुपैयाँ भन्दा बढिको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ६ अर्ब ४ करोड रुपैयाँ र १८२ दिन अवधिको ७ अर्ब रुपैयाँ गरी कुल १५ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी चैत २१ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० जेठ २३ गते र १८२ दिन अवधिको ट्रेजरी २०८० भदौ ५ गते  परिपक्व हुनेछ ।

Read More
  • EBL Ad news