१५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ७ अर्बको नयाँ


  • KBL News Ad
  • ADBL
  • City Express
१५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ७ अर्बको नयाँ

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ३ अर्ब १३ करोडको करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने लागेको हो । त्यस्तै, ३६४ दिनको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । जुन ७ अर्बको नयाँ रहेको छ ।

Read More
  • EBL Ad news