आइएमई पे र मेटलाइफ इन्सोरेन्बीच सम्झौता


  • KBL News Ad
  • ADBL
  • City Express
आइएमई पे र मेटलाइफ इन्सोरेन्बीच सम्झौता

काठमाडौँ ।  आइएमई पे र मेटलाइफ इन्सोरेन्सवीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्ने छन् ।सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन् । 

Read More
  • EBL Ad news