युनिक नेपाल लघुवित्तको शेयर नेप्सेमा सुचीकृत


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
युनिक नेपाल लघुवित्तको शेयर नेप्सेमा सुचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनिक नेपाल लघुवित्तको शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार साविक घोडाघोडीको १ लाख ३८ हजार १ सय २५ कित्ता र युनिक नेपाल लघुवित्तको कुल ९ लाख ६८ हजार २ सय कित्ता शेयर गरी कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ११ लाख ६ हजार ३२५ कित्ता शेयर युनिक नेपाल लघुवित्तको नामबाट सूचीकृत भएको हो ।

नेप्सेले लघुवित्तकाे लागि न्युनतम ३ सय २९ रुपैयाँ ८३ पैसा र अधिकृतम ९ सय ९८ रुपैयाँ ४९ पैसा ओपनिङ रेञ्ज तोकिदिएको छ ।शेयर सुचिकृत भएसंगै अब युनिक नेपाल लघुवित्त नामबाट शेयर कारोबार हुनेछ । दुवै लघुवित्त १ः०.५ अनुपातमा मर्ज भएका थिए ।

Read More
  • EBL Ad news