केन्द्रीय बैंकलेद्वारा आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)


  • KBL News Ad
  • ADBL
  • City Express
केन्द्रीय बैंकलेद्वारा आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)

केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश अधिकांश व्यवस्थालाई अर्धवार्षिक समीक्षमा निरन्तरता दिएको छ । राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थालाई ८.५%को बैंक दरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७% को नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाउने भएको छ । यस्तै, राष्ट्र बैंकले  २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था लागू गरेको छ । 

बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा केन्द्रीय बैंकले उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभर नाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलब्ध हुने व्यवस्था मिलाइने भएकाे छ । त्यस्तै ब्याजदर कोरिडोर अन्तर्गतका दरहरूलाई यथावतै राखिएको छ ।

हेनुहाेस् आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठ सहित)

  • EBL Ad news