राष्ट्र बैंकको कारबाहीमा परे नविल बैंकसहित ९ वाणिज्य बैंक, यस्तो छ कारण


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकको कारबाहीमा परे नविल बैंकसहित ९ वाणिज्य बैंक, यस्तो छ कारण

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले नविल बैंक सहित ९ वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले नियम उलंघन गरेको भन्दै १० बैंकलाई कारबाही गरेको हो । 

यसरी कारवाहीमा पर्नेमा प्रभु बैंक, कुुमारी बैंक, तत्कालिन बैंक अफ काठमाण्डू( हाल ग्लोवल आईएमई बैंक) प्राइम कमर्सियल बैंक रहेका छन् । माछापुच्छे बैंक, सानिमा बैंक, तत्कालिन नेपाल इन्भेष्मेष्ट्र बैंक( हाल नेपाल इन्भेष्मेष्ट्र मेगा बैंक), सिभिल बैंक र नविल बैंक रहेका छन् ।

Read More
  • EBL Ad news