नेपाल राष्ट्र बैंकको लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षाको देहायका विज्ञापनमा सम्मिलित उम्मेदवारहरु मध्य रोल नम्वरको बढ्दोक्रम अनुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु प्रथम चरणको परीक्षामा उत्तीर्ण भई दोस्रो चरणको परीक्षाको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशत गरिएको लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाले सूचना मार्फत जनाएको छ ।