एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर सोमवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९ लाख ७९ हजार २३ दशमलव ३१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत साउन ९ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको ८ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Read More
  • EBL Ad news