राष्ट्र बैंकले आज ५ अर्ब २० करोड बराबरको ट्रेजरी बोलकबोल गर्ने


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले आज ५ अर्ब २० करोड बराबरको ट्रेजरी बोलकबोल गर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबार (आज) ५ अर्बरुपैयाँ भन्दाबढिको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ५ अर्ब २० करोड  रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ९२ दिन अवधिको ट्रेजरी  २०८० बैशाख ५ गते परिपक्व हुनेछ । यसअघि बैंकले बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १६अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

Read More
  • EBL Ad news