ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनबाट पायो अनुमति, ब्याजदर कति ?


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनबाट पायो अनुमति, ब्याजदर कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट  स्वीकृति पाएको छ ।

कम्पनीले रू. ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि पुस २८ गते सेबोनबाट स्वीकृती पाएको हो । विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ऋणपत्र निष्कासन गर्न सेबोनका स्वीकृती पाएसँगै ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।

Read More
  • EBL Ad news