कृषि विकास बैंक द्वारा संस्थापित कोष व्यवस्थापन कम्पनीको साधारणसभा सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि विकास बैंक द्वारा संस्थापित कोष व्यवस्थापन कम्पनीको साधारणसभा सम्पन्न

कोष व्यवस्थापन कम्पनीको छैठौ साधारणसभा सम्पन्न भएको छ । शनिवार कोष व्यवस्थापन कम्पनीका अध्यक्ष तथा कृषि विकास बैंकका निमित्त प्रमुख कार्यकारी प्रमुख अधिकृत प्रताप सुवेदीको अध्यक्षतामा कम्पनीले साधारणसभा गरेको हो। यो कम्पनी कृषि विकास बैंकबाट संस्थापित, प्रबद्र्धित तथा व्यवस्थित हो ।

साधारणसभाले कम्पनीका अध्यक्ष प्रताप सुवेदीबाट पेश भएको आ.व. २०७८।७९ को वार्षिक प्रतिवेदन तथा उक्त अवधिको वित्तीय विवरण पारित गरेको छ ।  सभाले अध्यक्षको वार्षिक प्रतिवेदन र  कम्पनीको वित्तीय विवरण अनुमोदन गर्नुका साथै कम्पनीको पबन्धपत्र र नियमावलीमा संशोधन समेत गरेको छ। 

Read More
  • MBL - below news