बैंक अफ काठमान्डूको बोनस सेयर सूचीकरण


  • KBL News Ad
  • ADBL
  • City Express
बैंक अफ काठमान्डूको बोनस सेयर सूचीकरण

काठमाडौं : नेप्सेमा बैंक अफ काठमान्डूको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ६% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूलाई एक आपसमा मर्जर भएर पुस २५ गतेबाट ग्लोबल आइएमई नामबाट एकीकृत कारोबार सुरु हुँदैछ । 

Read More
  • EBL Ad news