सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाैष १३ गतेदेखि पाैष १६ गतेसम्म साबिकको मेची र कोशी अन्चलका बिर्तामाेड इलाम बिराटनगर इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

जनमानसमा बिमाको महत्व, बिमा दाबी भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्धारा प्रदान गरीएको थियो साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो  ।

Read More
  • EBL Ad news