मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच सम्झौता, ग्राहकलाई के–के छ सुविधा ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच सम्झौता, ग्राहकलाई के–के छ सुविधा ?

काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेड र गुरु ट्राभल्स लिमिटेडबीच सम्झौता भएको छ । 

बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी गुरु ट्राभल्स लिमिटेडसँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको हो । 

उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकहरुले गुरु ट्राभल्स लिमिटेडमा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्डको प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad