सेञ्चुरी कमर्सियल बैंकको शेयर मुल्य समायोजन


  • KBL News Ad
  • Prabhu Bank
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेञ्चुरी कमर्सियल बैंकको शेयर मुल्य समायोजन

काठमाडौं / नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबार सेञ्चुरी कमर्सियल बैंकको बोनश शेयरको मूल्य समायोजन गरेको छ । 

नेप्सेले ४.७५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य १७६ रुपैयाँ ८१ पैसा कायम गरेको छ । कम्पनीले अन्तिम शेयर मूल्य १८५ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ कोे मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ७५ प्रतिशत बोनश शेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

Read More
  • EBL Ad news