सेञ्चुरी कमर्सियल बैंक र काठमाडौँ क्यान्सर सेन्टर, चाँगुनारायण बीच सम्झौता


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सेञ्चुरी कमर्सियल बैंक र काठमाडौँ क्यान्सर सेन्टर, चाँगुनारायण बीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायण बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई काठमाण्र्डौ क्यान्सर सेन्टर, चागुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । घम् ऋच्त् सेवा, क्ष्ःच्त् सेवा, ख्ःब्त् सेवा लगायत अन्य सेवाहरुमा छुट दिने सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा काठमाण्र्डौ क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाट अध्यक्ष श्री अन्जनी कुमार झाज्यूू र बैंकको तर्फबाट वाग्मती प्रदेश प्रमुख श्री दिपेन्द्र बाबु विष्टज्यूूले हस्ताक्षर गर्नुभयो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  
 

Read More
  • MBL