मर्जर प्रक्रियामा रहेका ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको साधारणसभा आज मङ्सिर २३ गते हुँदै छ । ग्लोबल आईएमई बैंकले गैरीधारा स्थित सिल्भर ओक ब्यांक्वेटमा सभा आह्वान गरेको छ भने बैंक अफ काठमाण्डुले आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको छ।
दुवै बैंकको साधारणसभामा लाभांश पारित गर्ने, वित्तीय प्रतिवेदन पारित गर्ने, तथा मर्जर सम्बन्धि प्रस्तावहरु पेश हुने छन्।
हेर्नुस् कुन बैंकको के छन् प्रस्ताव ?
ग्लोबल आईएमई बैंकको सभामा पेश हुने प्रस्तावहरु:
क) सामान्य प्रस्ताबहरुः
१. संचालक समितिको तर्फवाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन पारित गर्ने ।