राष्ट्र बैंकको वित्तीय जानकारी इकाईको अंग्रेजी नाम परिवर्तन


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकको वित्तीय जानकारी इकाईको अंग्रेजी नाम परिवर्तन

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईको अंग्रेजी नाम परिवर्तन भएको छ । राष्ट्र बैंकको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागले वित्तीय जानकारी इकाईको अंग्रेजी नाम परिवर्तन गरिएको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाईको अंग्रेजी नाम चलनचल्तीमा Financial Information Unit प्रयोगमा रहेकोमा अबदेखि उक्त इकाईको अंग्रेजी नाम Financial Intelligence Unit र छोटकरीमा FIU-Nepal कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Read More
  • EBL Ad news