मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूले बसुन्धराको ‘द डालो रेष्ट्रो’मा विशेष छुट पाउने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूले बसुन्धराको ‘द डालो रेष्ट्रो’मा विशेष छुट पाउने

काठमाडौँ / मुक्तिनाथ विकास बैङ्क लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले बसुन्धराको ‘द डालो रेष्ट्रो’मा विशेष छुट पाउने भएका छन् । बैङ्कले आफ्ना ग्राहकहरूलाई थप सेवा दिन ‘द डालो रेष्ट्रोे’रेस्टुरेन्टसँग सम्झौता गरेको हो। 

सम्झौतापश्चात बैङ्कका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैङ्किङ्ग ग्राहकहरूले उक्त फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । 

साथै, बैङ्कले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैङ्कको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैङ्कको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

Read More
  • MBL