सेञ्चुरी बैंकले घोषणा गर्यो लाभांश


  • KBL News Ad
  • Prabhu Bank
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेञ्चुरी बैंकले घोषणा गर्यो लाभांश

काठमाडौं : सेञ्चुरी कमर्सियल बैंकले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । यसले कुल ५% लाभांश वितरण गर्न लागेको छ । जसमा ४.७५% बोनस सेयर र कर प्रयोजनको लागि ०.२५% नगद लाभांश रहेको छ । यो लाभांश नियामक केन्द्रीय बैंकको स्वीकृति र साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन् । सेञ्चुरीले गत वर्ष ५.७५% बोनस सेयर र कर प्रयोजनको लागि ०.३०% नगद लाभांश दिएको थियो ।
 

Read More
  • EBL Ad news