कफी सोलुसन र मुक्तिनाथ विकास बैंक बीच सम्झौता


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कफी सोलुसन र मुक्तिनाथ विकास बैंक बीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लघुवित्त कार्यक्रम मार्फत शहर तथा ग्रामीण भेगका कम आय भएका महिला तथा उद्यमीहरुलाई घरघरमा कर्जा बचतको कारोबारमार्फत उद्यमशीलता विकासमा सहयोग गर्दै आइरहेको छ ।

कफीको गेडा छान्ने, पिध्ने, प्याकिङ गर्ने, कफिजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने,आयात सम्बन्धी क्रियाकलाप गर्ने, कफी व्यवसाय सम्बन्धी तालिम दिई व्यवसायी बनाउने लगायतका काम गर्दै आइरहेको बैंकले जनाएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad