स्मार्टच्वाइस टेक्नोलोजिज र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता


  • KBL News Ad
  • Prabhu Bank
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्मार्टच्वाइस टेक्नोलोजिज र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरूलाई लक्षित गरी स्मार्ट क्युआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ।

सेवा विविधिकरणको यो नयाँ आयामपछि बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप सनराइज स्मार्ट प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्युआरमार्फत गर्न सकिने बैंकले बताएको छ।

उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ दिलिप मैनालीले हस्ताक्षर गरेका हुन्।

Read More
  • EBL Ad news