मुक्तिनाथ विकास बैंक र “द हिमालयन ग्रिल बाई बाजेको” रेस्टुरेन्टबीच सम्झौता, ग्राहकलाई केके छ सुविधा ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंक र “द हिमालयन ग्रिल बाई बाजेको” रेस्टुरेन्टबीच सम्झौता, ग्राहकलाई केके छ सुविधा ?

काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेड र “द हिमालयन ग्रिल बाई बाजेको” रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजबीच सम्झौता भएको छ । 

बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन सामाखुसी को “द हिमालयन ग्रिल बाई बाजेको” रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेका हो । 

यस सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सामाखुसीको “द हिमालयन ग्रिल बाई बाजेको” मा फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad