इस्टर्न हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
इस्टर्न हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । इस्टर्न हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनएमबि क्यापिटलले गर्ने भएको छ ।

हाइड्रोपावरले केही समयअघि मात्र आइपीओ जारी गरेको थियो । नेप्सेमा यसको सेयर सूचीकृत हुन भने बाँकी छ ।

Read More
  • EBL Ad news