एक्सेल डेभलपमेन्ट बैंकसहित यी ५ ओटा कम्पनीका शेयरधनीले सर्वाधिक गुमाए


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
एक्सेल डेभलपमेन्ट बैंकसहित यी ५ ओटा कम्पनीका शेयरधनीले सर्वाधिक गुमाए

काठमाडौं । साताको चाथौ कारोबार दिन बुधवार नेप्से परिसूचक ३९ अंकले घटेको छ। यो दिन बजार घट्दा एक्सेल डेभलपमेन्ट बैंकसहित पाँच ओटा कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका छन् ।

एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा बढी ७ दशमलव ९५ प्रतिशतले घटेको छ । त्यसैगरी गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ६० प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्थाको ७ दशमलव १७ प्रतिशत,प्रोग्रेशिभ फाइनान्सको ७ दशमलव १७ प्रतिशत  र सप्तकोशी डेभलपमेण्ट बैंकको ७ प्रतिशत घटेको छ । ती कम्पनीहरुको शेयरमा खरीदकर्ता भन्दा विक्रेता हावी भएसँगै शेयरमूल्य घटेको हो ।

Read More
  • EBL Ad news