हिमालयन र सिभिल बैंकको बेमेल मर्जरको अन्तरङ कथा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन र सिभिल बैंकको बेमेल मर्जरको अन्तरङ कथा

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको बेमेल मर्जरका बारेमा केहि तथ्य खुलासा भएको छ । हिमालयन र सिभिल बैंकको एकीकृत रुपमा कारोबार गर्ने समय मंगलबार सकिएको छ । एकीकृत करोबार गर्ने समय सकिएसँगै समय थप्न दुबै बैंकले नेपाल राष्ट्र बैंकलाई पत्र पठाएका छन् । दुबै बैंकको सञ्चालक समिति र मर्जर कमिटिले निर्णय गरेर थप तीन महिनाका लागि समय थप्न माग गर्दै पत्र पठाइएका छन् । एकिकृत कारोबार गर्न नसक्नुको पछाडि यी बैंकहरुको नेतृत्व गर्ने पदाधिकारीहरुको गैरजिम्मेवारी काम पनि रहेको देख्न सकिन्छ । 

यसको १०० प्रतिशत शेयरमध्ये, १५ प्रतिशत साधारण शेयरहोल्डर र बाँकी ८५ प्रतिशत प्रमोटर रहेका छ।  लगानिकर्ताको १५ प्रतिशत साधारण शेयरहोल्डर रहेका छने । यस कम्पनीमा नेपाल सरकारको अधिनमा रहेको कर्मचारी संचय कोषको १४ प्रतिशत शेयर र पाकिस्तानको हबिब बैंकको २० प्रतिशत शेयर छ।

Read More
  • MBL - below news
  • EBL Ad news