ग्राहकलाई दुई अर्ब ब्याज फिर्ता गर्न राष्ट्र बैंकले गर्‍यो बैंकलाई पत्राचार


  • KBL News Ad
  • ADBL
  • City Express
ग्राहकलाई दुई अर्ब ब्याज फिर्ता गर्न राष्ट्र बैंकले गर्‍यो बैंकलाई पत्राचार

ग्राहकबाट नियम विपरित प्रिमियम थपेर उठाएको कर्जाको एक अर्ब ८१ करोड रूपैयाँ बराबर ब्याज फिर्ता गर्न राष्ट्र बैंकले बैंकहरूलाई पत्राचार गरेको छ।

राष्ट्र बैंक स्रोतका अनुसार कुल फिर्ता गर्नुपर्ने तीन अर्ब ५० करोड रकम ब्याजमध्ये तत्काल एक अर्ब ८१ करोड रकम फिर्ता गर्न ११ बैंकलाई पत्राचार गरिएको हो। 

बैंकहरूले जारी भइसकेको कर्जामा आधार दर (बेस रेट)मा हुने फेरबदलको आधारमा मात्रै प्रत्येक तीन तीन महिनामा कर्जाको ब्याज दर परिवर्तन गर्न पाउँने व्यवस्था छ। 

प्रिमियम दरमा भने कुनै परिवर्तन गर्न पाइँदैन। 

Read More
  • EBL Ad news