समृद्धि फाइनान्समा नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समृद्धि फाइनान्समा नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौैं । समृद्धि फाइनान्समा नायव प्रमुख कार्यकारी अधिकृत(डिसीईओ)मा गोकर्ण प्रसाद दुवाडी नियुक्त भएका छन । फाइनान्सकोे सञ्चालक समितिको वैठकले दुवाडीलाई डिसीईओ नियुक्त गरेको हो ।

वित्तीय क्षेत्रको व्यवस्थापकीय भूमिकामा रहिकरिब १८ वर्षभन्दा बढी लामो अनुभव सम्हालेका दुवाडीले यस भन्दा अगाडि नेको इन्सोरेन्स लिमिटेडमा प्रमुख व्यवस्थापकको रुपमा कार्यरत थिए । 

Read More
  • MBL - below news
  • EBL Ad news