हिमालयन बैङ्कले शिक्षण अस्पताललाई दियो प्रिन्टर तथा बारकोड रिडर


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैङ्कले शिक्षण अस्पताललाई दियो प्रिन्टर तथा बारकोड रिडर

काठमाडौँ / हिमालयन बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई प्रिन्टर तथा बारकोड रिडर सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षण अस्पताललाई चार लाख ५३ हजार ८४० रुपैयाँ मूल्यको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग गरेको हो ।

सो बारकोड रिडर र प्रिन्टर बैङ्कले अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीहरूलाई सहजता होस् भन्ने मनसायले एक समारोहबीच प्रदान गरिएको बैंकले जनाएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news