२०३५ देखि पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ताव ईयूद्वारा पारित


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
२०३५ देखि पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ताव ईयूद्वारा पारित

काठमाडौँ — सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कार प्रभावकारी रुपमा प्रतिबन्ध गर्ने प्रस्ताव यूरोपेली संघ (ईयू) बाट पारित भएको छ । जलवायु परिवर्तनको गतिलाई न्यूनीकरण गर्नका लागि पनि त्यस्ता कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान ईयूका मुलुक एकमत भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार यससम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने यूरोपेली आयोग, कानुन पारित गर्ने यूरोपियन संसद र कार निर्माता कम्पनीहरु पनि २०३५ देखि डिजल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन् । ‘यो सहमतिले यूरोप शून्य कार्बन उत्सर्जनमा केन्द्रित रहेको कुरा पुष्टि गर्छ’ ईयू जलवायु नीति प्रमुख फ्रान्स टिम्मरम्यानले भने । ...

Read More
  • EBL