व्यवसायीले कार्यान्वयन नगर्न गरेको अनुरोध विपरित चालु पुँजी कर्जा सम्बन्धी व्यवस्था लागू


  • KBL News Ad
  • ADBL
  • City Express
व्यवसायीले कार्यान्वयन नगर्न गरेको अनुरोध विपरित चालु पुँजी कर्जा सम्बन्धी व्यवस्था लागू

राष्ट्र बैंकले गत भदौमै ल्याएको चालु पुँजी कर्जा सम्बन्धी कार्यविधि मंगलबारबाट कार्यान्वयनमा ल्याएको छ। 

कार्यविधि सार्वजनिक भएदेखि नै व्यवसायीहरूले विरोध गरिरहेका भएपनि राष्ट्र बैंक पछाडी नहटेको हो। 

गत सोमबार मात्रै व्यवसायीहरूले कार्यवाहक गभर्नर निलम तिम्सिनालाई भेटेर चालु पुँजी कर्जासम्बन्धमा समेत पुनर्विचार गर्न भनेका थिए। 

Read More
  • EBL Ad news