सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड, भैंसेपाटी र लुभूमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड, भैंसेपाटी र लुभूमा

काठमाडौं / सिद्धार्थ बैंक लिमिटेडले बुधवार काठमाडौंस्थित न्यूरोड र ललितपुरस्थित भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । 

बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । 

उक्त शाखाहरु विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news