१२ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
१२ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोडको रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । आइतवार बैंकले सो रकम बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको हो । 

बैंकले ९१ दिन अवधिको लागि ९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।  त्यस्तै, १८२ दिन अवधिको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । 

Read More
  • EBL Ad news