सन नेपाललाईफ इन्स्योरेन्स कम्पनी काठमाण्डौद्धारा आफ्नो पाँचौ वार्षीकोत्सव तथा सामाजिक सेवा दिवसको उपलक्ष्यमा बीमा अभिमुखीकरण तथा सचेतना कार्यक्रम अन्र्तगत कान्तीपुर क्याम्पस थलीमा “विद्यार्थीसँग बीमाका कुरा” कार्यक्रम आज असोज ५ गते सम्पन्न गरीएको छ ।
उक्त क्याम्पसका क्याम्पस प्रमुख शैलेन्द्र कुईकेल को प्रमुख आतिथ्य तथा क्याम्पसका प्राध्यापक र कर्मचारीहरुको आतिथ्यमा भएको कार्यक्रममा ९२ जना विद्यार्थीहरुको सहभागीता थियो ।

 
                                    





