माछापुच्छ्रे बैंकका ग्राहकले टिभी तथा वर्ल्डलिंक इन्टरनेट प्याकेज किस्ताबन्दीमा पाउने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकका ग्राहकले टिभी तथा वर्ल्डलिंक इन्टरनेट प्याकेज किस्ताबन्दीमा पाउने

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले टि.भि तथा वर्ल्डलिंक इन्टरनेट प्याकेज किस्ताबन्दीमा पाउने भएको छ । बैंकले क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाइ इएमएइ सुविधामा टि.भि तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा माछापुच्छ्रे बैंक र एनआइटीभि इस्टीम प्राइभेट लिमिटिेड वीच त्रिपक्षिय सम्झौता भएको हो । 

उक्त सम्झौतापत्रमा एनआइटीभि इस्टीम प्राइभेट  र बल्र्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा माछापुच्छ्रे बैेंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका थिए ।

Read More
  • MBL - below news
  • EBL Ad news