एनआइसी एसियाको रेमिटेन्स खातामा ९.०३ प्रतिशत ब्याज, मेरोशेयर र डिम्याट निशुल्क


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनआइसी एसियाको रेमिटेन्स खातामा ९.०३ प्रतिशत ब्याज, मेरोशेयर र डिम्याट निशुल्क

एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरुलाई आधा दर्जन भन्दा बढी सुविधा भएको सर्वश्रेष्ठ रेमिटेन्स बचत संचालन गरिरहेको जनाएको छ। बैंकले हाल एनआईसी एसिया गुडविल एम्ब्यासडर खाता, द प्राइड अफ एनआईसी खाता र द पार्टनर अफ एनआईसी एसिया खाता गरि कुल ३ प्रकारका रेमिटेन्स खाता संचालन गरिरहेको छ ।

यी खाताहरुमा बैंकले दर्जनौ सेवा प्रदान गरिरहेको जनाएको छ । बैंकका अनुसार हाल एनआईसी एसिया गुडविल एम्ब्यासडर खाता, द प्राइड अफ एनआईसी खाता र द पार्टनर अफ एनआईसी एसिया खाता क्रमश २० हजार, १० हजार र ५ हजार न्युनतम मौज्दात सहित खोल्न सकिने छ । ३ वटै खातामा वार्षिक ९.०३ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news