मुक्तिनाथ विकास बैंकको घर दैलो कार्यक्रम, बैंकिङ सुविधाको साक्षरता बढाउने उद्देश्य


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकको घर दैलो कार्यक्रम, बैंकिङ सुविधाको साक्षरता बढाउने उद्देश्य

काठमाडौं । मुक्तिनाथ विकास  बैंकले शनिबारका दिन आफ्ना ग्राहकहरुमा वित्तीय साक्षरता पुराउन र सेवा, सुविधाहरुको जानकारी तथा खाता खोल्ने सुविधा दिन आफ्नो देशभर रहेको सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरु घर दैलो कार्यक्रम गरेको छ ।

यस कार्यक्रममा बैंकका अध्क्षय, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीहरु तथा अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक सेयरधनीहरुको समेत सहभागीता रहेको थियो । बैंकले आयोजना गरेको घर दैलो कार्यक्रमले बृहत उद्देश्य बोकेको जनाइएको छ । मुक्तिनाथ बैंकको सेवा सुविधाका बारेमा नभई यस कार्यक्रमबाट बैंकिङ सुविधाको साक्षरता बढाउने उद्देश्य बैंकले लिएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad