मुक्तिनाथ विकास बैंकले हिजो शनिबार मुलुकभर रहेका विभिन्न शाखाहरुमार्फत दिनभर बृहत घर दैलो कार्यक्रम सम्पन्न गरेको छ ।
ग्राहकहरुमा वित्तीय साक्षरता पुर्याउन र आफ्नो सेवा, सुविधाहरुको थप जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
साथै खाता खोल्ने सुविधा दिन आफ्नो देशभर रहेको सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरु द्घारा कार्यक्रम सम्पन्न गरेको छ ।





![शनिबार पनि मुक्तिनाथ विकास बैंकको बृहत घर दैलो कार्यक्रम, साक्षरतासँगै थप सुविधाबारे जानकारी [तस्वीरसहित ]](https://arthadabali.com/media-file/images/2022/09/1662864393-MspOR.jpg)



