लाभांश बितरणको लागि एनआईबिएल प्रगति फण्डको बुक क्लोज मिति तय


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
लाभांश बितरणको लागि एनआईबिएल प्रगति फण्डको बुक क्लोज मिति तय

एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले लाभांश बितरणको लागि बुक क्लोज मिति तय गरेको छ । फण्ड लाभांश बितरणको लागि भदौ २९ गते बुक क्लोज मिति तय गरेको हो ।

भदौ २८ गतेसम्म कायम शेयरधनीले मात्र एनआईबिएल प्रगति फण्डले घोषणा गरेको लाभांश पाउँन सक्ने छन् । फण्डले इकाईधनीहरुलाई कर सहित ४.२० प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad