काठमाडौँ / हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित कान्ति बाल अस्पतालबीच सम्झौता भएको छ ।
हिमालयन बैंक र कान्ति बाल अस्पतालबीच नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्बन्धमा सम्झौता भएको हो । बंैक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो ।
बंैकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरुबाट पनि भुक्तानी गर्न सकिने छ । बंैकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ ।








